FAQs Complain Problems

बुद्धशान्ति गा.पा -सूचनाहरु

परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा

Intern छनौट परीक्षाको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ .

लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यालय सहयोगी पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको फारम भर्ने म्याद थप सम्बन्धमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको फारम भर्ने म्याद थप सम्बन्धमा सम्बन्धित सबैको जानकारीका लागि जारी गरिएको सूचना 

स्वयंसेवक (Intern) आवश्यकता सम्बन्धमा

सरकारी अनुभब प्राप्त गर्न बुद्धशान्ति गाउँपालिकाले सुवर्ण अवसर सिर्जना गर्दै स्वयंसेवक  (Intern) आवश्यकता सम्बन्धमा जारी गरेको सूचना .....

सिरुवा पावनी पर्वको बिदा सम्बन्धमा गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना ..

२०७६ साल बैशाख २ गते  सिरुवा पावनी पर्वको बिदा सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त दिन बुद्धशान्ति गाउँपालिकाको कार्यालय बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका  लागि यो सूचना जारी गरिएको छ ..

Pages