FAQs Complain Problems

बुद्धशान्ति गा.पा -सूचनाहरु

बिबरण संकलन फाराम

बुध्दशान्ति गाउॅपालिकाका ,झापा,स्थाई घर ठेगाना भई हाल  काठमाडौंमा बसोबास गरीरहनु भएका  र बुध्दशान्ति गाउॅपालिकामा आउन चाहनुहुने सम्पूर्णलाई यस फाराममा तोकिएको विवरण भरिदिनहुन अनुरोध छ ।

कोरोना संक्रमणको आशंका भएको व्यक्तिको विवरण संकलन सम्वन्धमा

यस संकटको अवस्थामा तपाईहरुको सानो जानकारीले सबैलाई कोरोनाको जोखिमबाट बचाउन सहयोग गर्नेछ तसर्थ कोरोनाको  संक्रमणको आशंका भएको व्यक्तिको विवरण भरि  सहयोग गर्नु हुन सबैमा अनुरोध छ . 
लकडाउनको समयमा घरमै बसौं ,कोरोना को संक्रमणबाट आफु पनि बचौं- अरुलाई पनि बाचाऔं . 

सूचना

कोभिड-१९ कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखी बुद्धशान्ति गाउँपालिकाक्षेत्र भित्र मदिरा जन्यपदार्थ सेवन तथा बिक्रिवितरण प्रतिबन्ध गरिएको बारे सूचना 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने बारेको सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने बारेको सूचना 

बेरोजगार निवेदनको ढांचा तथा अन्य जानकारीका लागि यहाँ click गर्नुहोला ..

www.pmep.gov.np

स्थानीय विदा सम्वन्धमा .

स्थानीय विदा सम्वन्धमा 

स्थानीय विदा सम्वन्धमा .

स्थानीय विदा सम्वन्धमा 

Pages