२०७६ साल बैशाख २ गते सिरुवा पावनी पर्वको बिदा सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त दिन बुद्धशान्ति गाउँपालिकाको कार्यालय बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको छ ..
राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभागबाट प्राप्त पत्रानुसार सहभागी जुटाईदिने सम्बन्धमा बुद्धशान्ति गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयमा जारी गरिएको सूचना