FAQs Complain Problems

उपभोक्ता समितिले आयोजना सम्झौता गर्न आउँदा गाउँपालिका समक्ष पेश गर्नु पर्ने कागजातहरु

उपभोक्ता समितिले आयोजना सम्झौता गर्न आउँदा गाउँपालिका समक्ष पेश गर्नु पर्ने कागजातहरु

१)उपभोक्ता समितिको योजना सम्झौताको लागि व्यहोरा खुलेको निवेदन ।
२)उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको आमभेलाको निर्णयको प्रतिलिपि ।
३)सम्बन्धित वडा कार्यालयको योजना सम्झौताको लागि सिफारिस ।
४)उपभोक्ता समितिको सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णयको प्रतिलिपि ।
५)उपभोक्ता समितिका सदस्य/पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
६)पूर्वाधार निर्माण सम्बन्धमा प्राविधिक शाखाबाट तयार भएको आयोजनाको लागत अनुमान/इस्टिमेट ।
         **कार्यक्रम सञ्चालन गर्दा भने तयार भई प्रमाणित भएको प्रपोजल/कार्यक्रम प्रस्तावना।
७)योजना सञ्चालन हुनु पूर्वको अवस्था झल्कने गरी योजना स्थलको फोटो ।
८)उपभोक्ता समितिको छाप ।